mt.8848 ब्यान्डको रेला गीत सार्वजनिक

इनेप्लिज २०७६ फागुन २४ गते १२:०६ मा प्रकाशित

✍️ रामेश्वर शर्मा भुर्तेल

काठमाडौं। नेपाली गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम हो mt.8848 ब्यान्ड। अहिले mt.8848 एक नेपाली गित सार्वजनिक गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय mt.8848 ब्यान्ड हो। ✍️ रामेश्वर शर्मा भुर्तेल

काठमाडौं। नेपाली गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम हो mt.8848 ब्यान्ड। अहिले mt.8848 एक नेपाली गित सार्वजनिक गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय mt.8848 ब्यान्ड हो। mt.8848 ब्यान्ड धेरै गितहरु बजारमा ल्याएका छन् जस्मध्य लाचार, तिमी र म , मस्की मस्की, बुढेसकालको लाठी, रात गुजार्न र चीउरिफुल लगायत गीतहरुले निकै चर्चा पाएको बजारमा गितहरु छन्।
mt.8848 ब्यान्डले भर्खरै “तिम्रो त्यों बानीले रेला नई गर्योंनी….

मायमा पारेरा झेलानै गर्योंनी”….. बोलको नयाँ गीत बजारमा सार्वजनिक गरेको छ । उक्त गीतमा Gigmee wangchuk को स्वर रहेको छ । सन्तोष थापा मगर / निखमल गारटौला शब्द रहेको छ र उक्त भिडियो Dona Yonjan Tamang ले गरेका हुन् यस भिडियोमा अलिश राई (prankster) / कंचन खड्का अभिनय देखिन्छ। उक्त भिडियोको निर्देशन अमृत सुनुवार गरेका हुन् । मेकअप अरुणा घिमिरे र सम्पादक: माधब बेलबेस

बेस गितार: फरेन्द्र लिम्बू / रोशन लामा
गितार: निखमल गार्टौला
गितार: आशीष गोरखली
ड्रम: संजय श्रेष्ठ
मिक्सिंग / मास्टरिंग: रोबिन सोरइसम / जटवेद बनर्जी
उक्त भिडियो ग्यालक्सी पब्लिक स्कूलमा भएको थियो

प्रतिक्रिया