कोरोना भाइरस के हो ? कसरी लाग्छ ? पत्ता लगाउने तरिका, यस्तो भन्छन डाक्टर

इनेप्लिज २०७६ माघ २१ गते ११:१५ मा प्रकाशित

 

चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ ।

चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो,’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानाेमले भने ।

बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ । यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ ।

यसै बिषयमा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइरालासंग कुराकानी गरेका छौं।

हेनुहोस भिडियो:

प्रतिक्रिया