लक्का जवान गीत युट्यूव मार्फत सार्वजनिक गरे पछि , निर्मात्री तथा अभिनेत्री अनसुया वन्त श्रेष्ठ लगायत बेजोड नृत्य गर्दै

इनेप्लिज २०७६ माघ २ गते ३:५८ मा प्रकाशित

 

अमेरिकाको बाल्टिमोरमा ‘लक्का जवान ‘नेपाली चलचित्रको पहिलो गीत युट्यूव मार्फत सार्वजनिक गरे पछि नायक दिलिप रायमाझि ,नायिका अरुणिमा लम्साल, रिचा घिमिरे , निर्मात्री तथा अभिनेत्री अनसुया वन्त श्रेष्ठ लगायत बेजोड नृत्य गर्दै

प्रतिक्रिया