चन्चले चन्चले भिडियो सार्वजनिक

इनेप्लिज २०७६ पुष २४ गते १२:२८ मा प्रकाशित

गायक कौडा बुढा मगरको चन्चले चन्चले  बोलको पप गीत सार्वजनिक भएको छ । कौडा बुढा तथा सुमिना लोको स्वरमा सजिएको उक्त गीतको शब्द पनि गायक स्वयम कै रहेको छ भने चर्चित संगीतकार सरोज लामाको संगीत रहेको छ ।  भुवन सिं थापाले भिडियो निर्देशन्, छायांकन  तथा सम्पादन गरेको उक्त गीतमा आशिस लामा अमृत गुरुङ र सरिना थापाको अभिनय देख्न सकिन्छ । हालै मात्र म्यक्सन टिभी नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत जापानमा छायांकन गरिएको हो ।

प्रतिक्रिया