अमेरिकाको दोस्रो पुस्ताको नेपाली युवा युवती हरू नेपाली संगीत प्रति आकर्षित

इनेप्लिज २०७६ पुष २४ गते ३:१६ मा प्रकाशित

काठमाडौँ । जीवित जल्मितको आवाजमा रहेको नयाँ म्युजिक भिडियो बजारमा आएको छ ।

ओम शंकर श्रेष्ठले कोरेको ‘सम्झेर ल्याउँदा हरेक कुरा’ बोलको पप गीतमा जीवित जल्मित संगीत तथा स्वर रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा प्रसिद श्रेष्ठ र अन्न कोइरालाले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियोमा युवा युवतीको प्रेम कहानीलाई रोचक रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया