एनआरएन भर्जिनियाको आयोजनामा ‘छ माया छपक्कै’प्रदर्शन हुने,सबैमा चुलो निम्तो

इनेप्लिज २०७६ पुष २२ गते ०:०४ मा प्रकाशित

 

यही जनवरीको ११  र १२ तारिख शनिबार र आईतबार अपरान्ह १ बजे भर्जिनियामा यस बर्षकै सर्वाधिक लोकप्रिय नेपाली चलचित्र ‘छ माया छपक्कै’को दुई शो (प्रदर्शन) हुँदैछ।  

रेस्टुरेन्टमा २७५ जनासम्म अट्ने क्षमता भएको हल छ। र त्यहाँ सिनेमाको लागि उपयुक्त्त राम्रो पर्दा र साउण्ड सिस्टमको प्रबन्ध मिलाईएको छ।
यो पुर्ण मनोरन्जनात्मक एवं सन्देशमुलक सिनेमा हेर्दै गर्दा एनआरएन भर्जिनियाको लागि थोरै योगदान समेत पुग्नेछ। 

नेपालको संबिधान र अब आउनै लागेको नागरिकता ऐनका अनुसार हामी सबै एनआरएन हौं ।

त्यसैले हाम्रो यस एनआरएन अभियानलाई हामी बसोबास गर्ने राज्य भर्जिनियामा पनि बलियो, संगठित एवं चुस्त र प्रभावकारी बनाउने जिम्मेवारी पनि अब हाम्रै हो।

Date: Jan 11 & 12 Saturday & SundayTime: Both shows at 1:00 PM 

Venue: 10312 Willard Way, Fairfax VA 22030               

Tanduri Nights RestaurantTicket:$20.00 (Available at Screening place

प्रतिक्रिया