स्वास्थ्य बिमा, कर दाखिला र अमेरिकी जनगणना २०२० सम्बन्धित सूचनामूलक छलफल कार्यक्रम

इनेप्लिज २०७६ पुष ८ गते २:३८ मा प्रकाशित

आदरणीय एन आर एन ए सदस्यज्यूहरू,

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका क्यालिफोर्निया च्याप्टरले आउँदो शनिवार, डिसेम्बर २८, २०१९ को दिन अमेरिकी अध्यागमनका विभिन्न विषयहरू, क्यालिफोर्नियामा राज्य सरकारले सन् २०२० जनवरी देखि अनिवार्य गरेको स्वास्थ्य बिमा, २०१९ को कर दाखिला (Tax Filing ), गैर-आवासीय नेपाली नागरिकता र अमेरिकी जनगणना २०२० र NRNA को भूमिका सम्बन्धमा सम्बन्धित विषयका ज्ञाताहरूको प्रस्तुति सहित एक बृहत सूचनामूलक छलफल कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा उपस्थित भई आफुलाई आवश्यक पर्ने जानकारी हासिल गर्नु हुन सम्पूर्ण क्यालिफोर्निया निवासी एन आर एन ए सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रमको मिति: Saturday, December 28, 2019

कार्यक्रम स्थल: South Berkeley Senior Center

2939 Ellis St, Berkeley, CA 94703

( नजिकको BART स्टेसन- Ashby BART )

कार्यक्रम सुरु समय: 12:30 pm
कार्यक्रम अन्त्य: 4 :00pm

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारीको लागि सम्पर्क:
सुरेन्द्र मल्ल – 510-485-4314
कर्ण बहादुर चन्द – 626-549-5108
मदन महर्जन – 707-360-7347
तेज (बिनोद) पौडेल – 707-380-9225

धन्यवाद ।

गैर आबासीय नेपाली संघ, अमेरिका

प्रतिक्रिया