गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’ (भिडियो सहित)

इनेप्लिज २०७६ पुष ३ गते ११:५२ मा प्रकाशित

काठमान्डौ ।

नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सुधा महतराको शब्द तथा अजय नगरकोटीको संगीतमा रहेको गीत बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । माया प्रेम र त्याग र समपर्णलाई गीतमासमेटिएको छ । अधिनायकमान शेरचनको छायँकन तथा सम्पादनमा भिडियो तयार पारिएको छ ।

‘मौसम झरी ’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?time_continue=4&v=4_4uKjzR1MA&feature=emb_logo

प्रतिक्रिया