मंगलबार, माघ ७ २०७६
काठमाडौं ०१:५५
वासिङटन डिसी 15:10

रियाषा दाहाल फिचर्ड अमन प्रधानको ‘हेल्लो’ सार्वजनिक [भिडियो ]

इनेप्लिज २०७६ मंसिर २६ गते १२:२५ मा प्रकाशित

गायक अमन प्रधानको नयाँ गीत ‘हेल्लो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित कलाकार रियाषा दाहाल र अमन प्रधान फिचर्ड छन।

राहुल प्रधानले सगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन् अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको भिडियोलाईगायक प्रधानकोको यु ट्युब च्यानल बाट रिलिज गरिएको हो ।

प्रतिक्रिया