मनमा शान्ति छैन ? जिन्दगीमा दुख नै दुख छ ? त्यसो भए यसरी जिवनलाई सुखि र खुसी बनाउनुहोस

इनेप्लिज २०७६ मंसिर २५ गते १२:२० मा प्रकाशित

अक्सर हामी दिनमा खुसी धेरै हुन्छौ कि दुखी ? अर्थात हाम्रो धेरैजसो समय दुखी भएर बित्छ कि, सुखी भएर ?

यसको लेखाजोखा हाम्रो शारीरिक स्वास्थ्य, मानसिक अवस्था, परिस्थिती, वातावरण आदिले गर्छ । शारीरिक र मानसिकसँगै बाह्य कुराहरुले पनि हामीलाई कहिले खुसी बनाउँछ, कहिले दुखी । कोहि चाहदैनन्, दुखी हुन ।

हामी सबै खुसी हुन चाहन्छौं । र, सधै त्यसको खोजीमा रहन्छौं । मीठो खानाको स्वाद लिएर होस्, पैसा कमाएर होस्, राम्रो लुगा लगाएर होस्, अरुलाई सहयोग गरेर होस्, हामी खुसी हुन चाहन्छौं ।

आज हामी तपाईलाई मनको शान्ति कसरी प्राप्त गर्ने , कसरी खुसी र सुखी रहन सकिन्छ भन्ने विषयबस्तुमा जानकारी दिन्छौँ तलको भिडियो पुरा हेर्नुहोस अनि आफ्नो धारणा कमेण्टबक्समा कमेण्ट गर्नुहोला ।

प्रतिक्रिया