दोहोरी प्रतिष्ठानमा रमेश बि.जी बिजयी, बिजयी बनेपछि भाबुक हुदै यस्तो भने(अन्तरबार्ता सहित)

इनेप्लिज २०७६ मंसिर ९ गते ३:४७ मा प्रकाशित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ७ औं केन्द्रिय महाधिवेशनमा अध्यक्षमा रमेश बिजि निर्वाचीत भएका छन् ।

उनले बिष्णु खत्रीलाई ३९ मतले पछि पार्द विजयी भए । बिजिले ५ सय ८५ मत ल्याए भने खत्रीले ५ सय ४५ मत प्राप्त गरे ।

त्यसै गरि कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । उनले तारापती सुबेदीलाई हराए । ढकालले ७ सय ३७ मत प्राप्त गरे भने सुबेदीले ३ सय ७२ मत ल्याए ।

हेर्नुहोस रमेश बिजी बिजयी भने पछी यस्तो भने अन्तरबार्ता

https://www.youtube.com/watch?time_continue=1&v=nZlSQkWcOZE&feature=emb_logo

प्रतिक्रिया