डा. गोविन्द केसीले लेखे मोदीलाई यस्तो पत्र ! आफ्नो भुमी हडप्न खोज्दा सहन सकेनन

इनेप्लिज २०७६ कार्तिक २७ गते ११:१४ मा प्रकाशित

 

भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको प्रति आफू स्तब्ध भएको बताएका छन्। कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे आफू जानकार नभएको बताउँदै नेपालीको आत्मसम्मानमा चोट नपुर्‍याउन आग्रह गरेका छन्।

भनेका छन्, ‘कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन । तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ।’

उनले नेपालमा भारतका अनेक सरोकार भएको उल्लेख गर्दै नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्ने बताएका छन्।

प्रतिक्रिया