अनेसास राम लामा अभिनाशी विशिष्ट प्रतिभा पुरस्कार बितरण कार्यक्रम माथि केन्द्रको ध्यानाकर्षण

इनेप्लिज २०७६ कार्तिक २१ गते १:३३ मा प्रकाशित

अनेसास केन्द्रीय समितिले एक प्रेस बिज्ञप्ती जारी गर्दै अनेसासको बोर्ड अफ ट्रस्टिजले यही नोभेम्बर १० तारिख मनासस भर्जिनियामा आयोजना गरेको अनेसास राम लामा अभिनाशी विशिष्ट प्रतिभा पुरस्कार बितरण कार्यक्रम त्रुटिपूर्ण रहेकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिब गणेश घिमिरेले हस्ताक्षर गरी पठाएको केन्द्रीय समितिको प्रेस बिज्ञप्तीमा पुरस्कारको निर्णय, प्रक्रिया र घोषणा सम्बन्धमा केन्द्रीय समितिलाई जानकारी समेत नदिइ प्रक्रिया अगाडि बढाएकोले बोर्ड अफ ट्रस्टिजको यो पुरस्कार घोषणा सम्बन्धी कार्यक्रममा केन्द्रीय कार्य समितिको कुनै सँलग्नता नरहेको सबैलाई जानकारी गराइन्छ भनिएको छ ।

केन्द्रीय समितिको प्रेस बिज्ञप्ति जस्ताको तस्तै :

प्रतिक्रिया