डा.सुरेन्द्रको कृष्ण महाराबारे प्रश्न र गर्जन : सनसनी भनाई । (भिडियो सहित)

इनेप्लिज २०७६ असोज २० गते ११:१६ मा प्रकाशित

राजनितिक बिस्लेसक प्राध्यापक डा सुरेन्द्र केसिले महरा घट्नाले आफू राजा बिरेन्द्र र राजपरिवारको हत्या भएको अवस्थामा जत्तिनै दुखी भएको भन्दै मुलुक एक प्रकारले दुखान्त शोक को घडीमा आइपुगेको आफुले अनुभुत गरेको बताएका छन । दसै प्रती खास्सै उत्साहित नदेखिएका केसीले महरा प्रती आफुले देखाएको सहानुभुती नेपाली सामाजिक जीवन को मानबिय मुल्यको बिम्बात्मक प्रस्टोक्ती भएको भन्दै कमजोरलाई लखेट्नु कुनै बहादुरी नभएको समेत बताएका छन ।

महरा आफ्नै कारण सङ्कटमा परेको दृष्टान्त भए पनि षड्यन्त्र प्रेरित घट्ना हो भन्ने आसङ्का पनि उत्तिकै फैलिरहेको भन्दै यस्को सत्य तथ्य बाहिर आउनु आवस्यक भएको र अहिले को घट्नाक्रम हेर्दा महरा निर्दोस हुने सम्भावना कम देखिएको भन्दै कानुन भन्दा माथी कोहि नभएको ले उन्ले अपराध गरेको भए उन्मुक्ति पाउन नहुने समेत बताएका छन ।

प्रतिक्रिया