ढाड दुखिरहन्छ ? बिचार गर्नुहोस मेरुदण्डको टिबी हुन सक्छ ! यसरी थाहा पाउन सकिन्छ !!

इनेप्लिज २०७६ असोज ६ गते ११:१४ मा प्रकाशित

 

रुदण्डको हड्डी, मेरुदण्ड अर्थात् मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेशी गरी विभिन्न हड्डीले ढाड बनेको हुन्छ।

त्यसैले, मेरुदण्डको कुनै पनि भागमा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ। ढाड दुख्नु साझा समस्या हो । प्रत्येक व्यक्तिमा जीवनभरमा एक न एकचोटि ढाड दुख्ने समस्या हुने गर्छ।

दुखाइ मेरुदण्डमा जहाँ पनि हुन सक्छ । तर, मुख्यतया मेरुदण्डको तल्लो भागमा बढी समस्या देखिन्छ। के तपाईको ढाड दुखिरहन्छ ? बिचार गर्नुहोस मेरुदण्डको टिबी हुन सक्छ !! यो भिडियो पुरा हेर्नुहोस :

प्रतिक्रिया