डा.सुरेन्द्रको राष्ट्रपति लाई गर्जन , शेरबहादुर देउवा चार-चार चोटि प्रधानमन्त्री ।

इनेप्लिज २०७६ असोज ५ गते १०:२७ मा प्रकाशित

राजनीतिक बिस्लेसक प्राध्यापक डा सुरेन्द्र केसीले ,राष्ट्रपति बिद्या देबी भण्डारीले प्रमुख प्रतिपक्षीदलका नेता पुर्व प्रधानमन्त्री सेर बहादुर देउवाको मानमर्दन गर्नु निन्दनीय कार्य भएको भन्दै आक्रोश ब्यक्त गरेका छन । पछिल्लो समय मुलुक झन झन कठिन बाटोमा फस्दै गएको भन्दै डा केसीले मुलुकको समस्या समाधान बारे दलिय संबेदनसिलता अझै नदेखिने हो भने दुर्घटना को सामना गर्नु को विकल्प नरहेको आसय समेत व्यक्त गरेका छन ।

समस्या बारे नेतृत्व संबेदनसिल नहुनु दुर्भाग्य बन्दै गएको भन्दै देश भक्त शक्तिहरुबिच बृहत् एकता कायम गर्नु सट्टा तल्लो स्तरको गाली गलौज गर्नु , दुर्व्यवहार गर्नु ,वा कुनै प्रकारको असोभनिय गतिविधि गर्नु र पदिय मर्यादाको ख्याल नगर्नु आधारभुत सस्कार सस्कृती बाटै च्युत हुने स्थिती बन्ने हुनाले यस्तो असभ्य ब्यवहारबाट माथि उठ्न मन्त्री र नेताहरुलाइ सुझाब दिएका छन

प्रतिक्रिया