बालकृष्णको योगेशलाई प्रश्न : मलाई किन मण्डले भनेको – ज्ञानेन्द्र र रवि बारे मुख खोले। (भिडियो सहित)

इनेप्लिज २०७६ भदौ ३१ गते २१:४९ मा प्रकाशित

नेपालकालागी नेपाली अभियानका प्रमुख अभियान्ता एवम अधिवक्ता बालकृष्ण न्यौपानेले मुलुकलाई सिक्किम बनाउन यो सरकार र ठुला राजनीतिक पार्टीले पैसा खाइसकेको गम्भीर आरोप लगाएका छन । अभियान्ता ज्ञानबहादुर साहीलाई प्रहरी ले पटक पटक गिरफ्तार गर्नुको कारण सरकार आफै मुलुकमा द्वन्द्व निम्त्याउन चाहिरहेको आरोप समेत लगाएका छन ।

सरकारले गुन्डा परिचालन गरेर न्यायको स्वर दबाउनलागी परेको भन्दै आफुहरुको कार्यलयमा गरिएको तोडफोड र साही माथिको आक्रमण त्यसैको उदाहरण भएको समेत जिकिर गर्दै यस्ता अत्याचारको त्रासमा आफुहरु पछि नहट्ने र आफुहरुलाई मुलुक बचाउने देश भक्त बैकल्पिक सक्तिको रुपमा जनताले बिस्वास गरेको हुनाले आफुहरु बलिदान गर्न तयार रहेको तर जनताको बिस्वास भन्दा दायाबायाँ नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेकाछन ।

प्रतिक्रिया