डा.सुरेन्द्रको कटाक्ष : रियल हिरो रवि – रवि सगँ काधमा काध हातमा हात मिलाउन खोजेको हु।(भिडियो सहित)

इनेप्लिज २०७६ भदौ ११ गते ११:१२ मा प्रकाशित

राजनितीक विश्लेषक प्रा डा सुरेन्द्र केसीले रबि लामिछानेको चितवनमा भएको आन्दोलन र जिल्ला अदालतको फैसला आइरहदा यता सर्बोच्चमा एनसेललाई कर छुटको फैसला हुनु संयोग मात्र नभएर जनताको ध्यान चितवनमा केन्द्रित भएको बेला यता उन्मुक्तिको डरलाग्दो निर्णय दुरासय पुर्ण दाउपेच नै भएको गम्भीर आसङ्का ब्यक्त गरेका छन ।

रबि लामिछाने छुट्छन भन्ने कुरा छुट्नु अघिनै प्रचार हुनुको कारण जिल्ला न्यायाधीश र स्थानीय न्यायालयमाथी को जनबिस्वास भएको भन्दै राजनीतिहाबी भएको न्यायलयमा कहा कस्तो निर्णय हुनसक्छ भन्ने जनताले सहजै अनुमान गर्नु कुनै अनौठो कुरा अब नरहेको आसय समेत उल्लेख गरेका छन । रबि लामिछाने को गैर न्यायिक गिरफ्तारी प्रती खरो आलोचना गरेका केसीले रबि लामिछानेलाई केही गम्भीर सुझाब समेत दिएका छन ।

प्रतिक्रिया