अन्ततः डा.सुन्दरमणीले रवि बारे मुख खोले – भन्छन् प्रचण्डको छोरीले यो बिषयमा बोल्न पर्छ।(भिडियो सहित)

इनेप्लिज २०७६ भदौ ५ गते १०:४६ मा प्रकाशित

नागरिक अगुवा डा सुन्दरमणी दिक्षितले चितवनमा देखिएको समस्या तत्काल समाधान गर्न मेयर रेणु दहाललाई अपिल गरेका छन ।नेकपा भित्र प्रचण्ड केवल मानकालागि मान भनेजस्तो अध्यक्ष मात्र भएको टिप्पणी गर्दै राजनितीमा केपीको सामु सबै भुमिका बिहिन भएको टिप्पणी गरेका छन । प्रचण्डको अवस्था देखेर मायालाग्ने गरेको भन्दै डा सुन्दरमणिले यो मुलुक केपी ओलीकै भरोसामा मात्र टिकिरहेको समेत बताएका छन ।

ओली को स्वास्थ्यस्थिती बारे गहिरो चिन्ता व्यक्त गर्दै उनले ओलीलाई यहि अवस्थामा केही भए मुलुक ठूलो अस्थिरतामा जाने र नेपाली राजनीतिनै अभिभावक बिहिन बन्ने पो हो कि भन्ने ठूलो खतरा देखा परेको बताएका छन । ओली शक्तिशाली नेता बनेको भन्दै उन्लाइ हल्लाउन सक्ने तागत अहिले कसैसग नभएको समेत बताएका छन ।

प्रतिक्रिया