अन्ततः डा.सुरेन्द्रले रवि बारे मुख खोले – भन्छन् रविको बिषयमा अबको आश प्रचण्ड मात्र।(भिडियो सहित)

इनेप्लिज २०७६ भदौ २ गते १०:५१ मा प्रकाशित

प्राध्यापक डा सुरेन्द्र केसीले रबि लामिछानेको गिरफ्तारीको बिरोधमा उठेको जन आक्रोस स्वभाबिक भएको बताउदै  त्यही फेरि आफ्नो निजि स्वार्थ सिद्धगर्न चाहने तत्वले घुसपैठ गर्न सक्ने खतरा पनि त्यतिकै रहेकोले यस्लाइ तत्काल समाधान निकाल्न प्रचण्डलाई अपिल गरेका छन । प्रचण्डकै गृह जिल्ला हुनु  त्यहा मेयर रेणु दहाल हुनु र रहस्यमय हत्या घट्ना पनि त्यही भएको हुदा प्रचण्ड र रेणु प्रती विभिन्न प्रस्न उठ्न थालिरहेको बेला प्रस्न आरोप र लान्छना नै भएको यदि भएपनि प्रचण्डलाई यो घट्नाले राजनैतिक जीवन मा थप नोक्सानी गरिरहेको तर्फ समेत सचेत गराएका छन ।

आफुलाइ सत्य बोल्दा अनेक आरोपलाग्ने गरेको भन्दै चर्को आक्रोश ब्यक्त गर्दै केसीले नेपाली काङ्ग्रेस ले रबिलाइ गरेको भनिएको समर्थन यदि साचो भए त्यो सकारात्मक भएको पनि बताएका छन । चितवन मा भएको घट्ना रबि लामीछानेलाई नै फसाउने तरिकाबाट रचना गरिएको पासबिक हत्याहो भन्ने जनताको आसङ्का सत्यको नजिक रहेको भन्दै केसीले अपराधी लुकाएर निर्दोष फसाउने षड्यन्त्र हुनु अत्यन्त दुखद भएको भन्दै सत्य तथ्य बाहिर आउनै पर्ने र दोसिलाई कार्बाही गर्नै पर्ने समेत उल्लेख गरेका छन ।

प्रतिक्रिया