राजा ज्ञानेन्द्रले साच्चिकै ‘चलखेल’ गर्ने हो भने गणतन्त्र २-दिनमै उल्टिन्छ भन्दै प्रचण्डलाई दिईन् चेतावनी।( भिडियो सहित)

इनेप्लिज २०७६ साउन २९ गते २१:३४ मा प्रकाशित

विश्व हिन्दु महासंघको केन्द्रीय महासचिव अस्मिता भन्डारी ले राजाले चलखेल गरे भनेर राजाको आलोचना गर्नु सत्तधारी पार्टीको र तिनका नेता प्रचण्ड को त्रास र हतास मानसिकताको उपज भएको र प्रचण्ड ले हिजो गरेका क्रुर प्रकारका अपराधहरुलाई हेर्नेहो भने त्यो त्रास स्वभाबिक भएको बताएकी छिन ।

साच्चै राजाले चलखेल गर्ने हो भने यो ब्यवस्था दुई दिन पनि नटिक्ने भन्दै उनले मुलुकको रक्षा गर्नकै निम्ति पनि राजसस्था र हिन्दु राष्ट्र आवस्यक रहेको भन्दै बिस्वहिन्दु महासङ्घले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्छ भन्ने कुरा हिजो देखिनै उठाउदै आएको र त्यो मान्यता आज पनि कायमै रहेको बताएकी छन ।

प्रतिक्रिया