डा सुरेन्द्रको आक्रोश: प्रचण्डको के हैसियत राजा ज्ञानेन्द्रलाई थर्काउने ? म भए सहन्न थिए।(भिडियो सहित)

इनेप्लिज २०७६ साउन २३ गते १०:४९ मा प्रकाशित

प्राध्यापक डा सुरेन्द्र केसीले राजा बारे प्रचण्ड को पछिल्लो अभिव्यक्तिबारे कडा प्रतिक्रिया दिएका छन । राजालाई हप्काउने हैसियत प्रचण्डको नभएको भन्दै ,जस्ले यो देश निर्माण को नेतृत्व गर्यो त्यसैलाई दुस्मन देख्ने र नागरिक भुमिकामा तथानाम गाली गलौजमा उत्रने चरित्र आफैमा ठूलो अशिक्षा, मानसिक चिन्तनको असन्तुलन र कायरताको पराकाष्ठा भएको बताएका छन ।

आफुले राजा सग भेट्दा दल र नेता विशेष कोहि कसै प्रती राजामा पुर्वाग्रह नपाएको र कुनै सासकिय महत्वाकांक्षा नै नभएको राजालाई अनावश्यक धाकधम्की र पुर्वाग्रह को अभिब्यक्ती दिनु क्षम्य नहुने र आफ्नै हकमा त्यस्तो हुने हो भने सामान्य नागरिकले समेत यस्तो धाक धम्की सहन बसकिने प्रतिक्रिया दिएका छन । अन्य नेता भन्दा प्रचण्ड केही न केही डाइनामिक ब्यक्ति हुन भन्ने कहिन कहि आफुलाई लाग्ने गरेको भए पनि सस्कारगत हिसाबले हेर्ने हो भने प्रचण्ड कमजोर हैसियतमै प्रस्तुतहुन थालेको टिप्पणी गरेका छन ।

प्रतिक्रिया