खुल्दैछ रहस्य: कानुनी सजाय भोग्न तयार छु भन्दै रवी लामिछानेले मुख खोले

इनेप्लिज २०७६ साउन २२ गते १०:५८ मा प्रकाशित

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् । केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो भन्दै रबि लामिछानेले तनाव दिएका कारण आत्महत्या गरेको समाचार बाहिरिएपछि रविले आफु सत्य तथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएका छन् ।

उनले प्रहरीले आफुलाई कुनैपनि भिडियो बारे जानकारी नगराएको समेत उल्लेख गरेका छन् । तर मिडियामा प्रहरीले मोबाइलमा भिडियो भेटेको र रबि लामिछानेले केटी प्रयोग गरेर आफुलाई तनाव दिएको भन्ने समेत समाचार सम्प्रेषण भएपछि रबी स्वयंम फेसबुक मार्फत लाइभ आएका थिए । हेर्नुस् भिडियो ।

प्रतिक्रिया