राजाहरू यो भष्ट्र दलहरु जस्तो हैन, ज्ञानेन्द्र स्पष्ट रूपमा मैदानमा आउनु पर्छ।

इनेप्लिज २०७६ साउन १८ गते १५:३९ मा प्रकाशित

राजनितिक विश्लेषक भरत दहालले मुलुक गम्भीर सङ्कट मा रहेको भन्दै ,मुलुकको राजनितिमा केपि ,प्रचण्ड ,सेरबहादुरहरुलाई अब फरक फरक दृस्टीले हेर्नु कुनै आवस्यक नरहेको भन्दै सबै नेता मुख्य गरि भारतिय गुप्तचर र अमेरिकी गुप्तचर को कारिन्दा भएर काम गरिरहेका फरक फरक पात्र मात्र भएको आरोप लगाएका छन ।

विश्लेषक दहाल ले मुलुकमा अब यिनै पात्र र प्रवृत्तिको बिस्वासमा राजनिती अगाडि बढ्न नसक्ने मात्र होइन मुलुक नै नरहने स्थिती आएको भन्दै यस्का विरुद्ध जनताले राष्ट्रिय पुनरजागरण सहित को राजनितिक प्रतिरोधमा एकजुट भएर प्रतिरोध गर्नु को बिकल्प नभएको समेत उल्लेख गरेका छन ।

प्रतिक्रिया