मायाको शक्ति यस्तो पनि हुदो रहेछ, मर्न बरु गार्हो हुन्न तर माया मार्न सक्दिन :- बिक्रम बराल

इनेप्लिज २०७६ साउन १६ गते ११:०८ मा प्रकाशित

अन्तर्राष्ट्रिय फ्रेंचाइजी शो नेपाल आइडल सीजन २ बाट चर्चित बिक्रम बराल प्लेब्याक गायक हुन् । उनि नेपालको सबैभन्दा सुन्दर शहर पोखराका हुन् । उनले आफ्नो स्वर सुन्ने युवा युवतीलाइ लठै पार्छन । उनको राम्रो पक्ष भनेको नै सबै गीतमा निर्धक्क भई गाउन सक्नु नै हो ।

नेपाल आइडल सीजन २ पछि विभिन्न कार्यक्रममा निकै ब्यस्त भएका बिक्रमले धेरै गीतमा स्वर दिएका छन् भने आफुले पनि गीत निकालेको बताएका छन् । निकै हँसिला र फरासिला बिक्रमले “लैजा चरी मेरो खबर”, गीत गएर हामीलाई पनि लठै पारे ।

सुनौ र हेरौ उनि संग गरिएको पुरा कुराकानी

प्रतिक्रिया