डा.सुरेन्द्रको प्रश्न: म सुरक्षित छु के प्रचण्ड सुरक्षित छन्? अब म थाम्न सक्दिन, कुलमान देखि विजय लामा को खुलेर प्रशंसा गरे। (भिडियो सहित)

इनेप्लिज २०७६ साउन १६ गते ११:०० मा प्रकाशित

राजनितीक विश्लेषक प्रा डा सुरेन्द्र केसीले राजालाई आफुले भेटेपछी समग्र छेत्रबाट मिश्रित प्रतिक्रिया आइरहेको बताएका छन । आफुले सत्य बोल्दा पोल्ने नालायक राज्य सत्ता र मानसिकता भएका पात्र सत्तामा रहेका कारण आफुले अब यो बोलेर देश धान्न नसकिने अवस्था आएको ले देश नै छोडेर हिड्नु पर्ने परिस्थिति भएको भन्दै अध्ययन को लागी हावर्ड विश्व बिद्यालय जाने तयारी गरिरहेको समेत बताएका छन ।

मुलुकमा कसैको पनि सुरक्षा नभएको भन्दै उन्ले सुरक्षा को प्रतिप्रश्न गर्दै चारहजार सेनाको सुरक्षा घेरामा रहेका राजा बिरेन्द्रको परिवार नै सखाप हुदा समेत उन्को सुरक्षा को जिम्मा कस्को थियो भन्नेमा कसैले जिम्मा नलिनु र दोसिलाई कार्बाही गर्न नसक्नुको दुखान्त बिर्सन नसकिने भन्दै यस्तो देश मा आफूले असुरक्षित महसुस गरिरहेको बताएका छन भने प्रचण्ड स्वयमलाइ सुरक्षा को प्रश्न पनि गरेका छन ।

प्रतिक्रिया