भरत दाहालको ठोकुवा: प्रचण्डलाई विदेशीले विकल्पमा राखेको छन् ,कङ्ग्रेस एउटा डरलाग्दो गेममा प्रयोग भयो।

इनेप्लिज २०७६ साउन ९ गते ११:१० मा प्रकाशित

राजनितिक बिश्लेसक भरत दहालले मुलुक गम्भीर सङ्कटमा रहेको भन्दै ,मुलुकको राजनितिमा केपि ,प्रचण्ड ,शेरबहादुरहरुलाई अब फरक फरक दृस्टीले हेर्नु कुनै आवस्यक नरहेको भन्दै सबै नेता मुख्य गरि भारतिय गुप्तचर र अमेरिकी गुप्तचरको कारिन्दा भएर काम गरिरहेका फरक फरक पात्र मात्र भएको आरोप लगाएका छन ।

लेखक ,साहित्यकार ,एवम पत्रकार ज्योती किरण सग लामो कुराकानीमा बिस्लेसक दहाल ले मुलुकमा अब यिनै पात्र र प्रवृत्तिको बिस्वासमा राजनिती अगाडि बढ्न नसक्ने मात्र होइन मुलुक नै नरहने स्थिती आएको भन्दै यस्का विरुद्ध जनताले राष्ट्रिय पुनरजागरण सहित को राजनितिक प्रतिरोधमा एकजुट भएर प्रतिरोध गर्नु को बिकल्प नभएको समेत उल्लेख गरेका छन ।

प्रतिक्रिया