सविता माताको डरलाग्दो भविष्यवाणी: रेखा थापा र शिल्पा को तुलना गर्नै मिल्दैन (भिडियो सहित)
इनेप्लिज
२०७६ साउन ४ गते १२:५१ मा प्रकाशित
माता सबिता सरु आचार्यले छवि र सिल्पा को बिबाह अफाब सिद्द हुने भन्दै अलग अलग जिउनु नै दुबै जनाको हितमा हुने बताएकी छिन । सिल्पा सग रेखा थापालाई दाजेर हेर्नू गलत हुने भन्दै माताले त्यसरी बिबादित न्युज बनाउनु ,बनाउन खोज्नु पत्रकारहरुको गलत कार्य हुने भएको ले यस्तो नगर्न सुझाब दिएकी छन । छबिओझा र रेखा बिचको सम्बन्ध र बिबाह को चर्चा चलेका बखत पनि माताले त्यो सम्बन्ध स्थायी हुन नसक्ने कुरा बताएकी छन ।
छवि आफ्नो जन्म स्थल धनकुटा को छिमेकी भएको र आफुसग राम्रो परिचित ब्यक्ती भएको भन्दै छवि धेरै खराब र गलत ब्यक्ती नभएको भए पनि उन्को ग्रह दसाको अवस्थाकै कारण कुनै पनि सम्बन्ध स्थायी बन्न नसकेको बताएकि छिन ।
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरुको कलाकृति छनौट
विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
प्रतिक्रिया