शिल्पा र छवि जस्तो काण्ड राजा महाराजामा पनि भएको थियो।(भिडियो सहित)

इनेप्लिज २०७६ साउन २ गते २२:१४ मा प्रकाशित

राजनितिक बिश्लेषक एवम अधिवक्ता स्वागत नेपालले नेपाली समाज पस्चिमी प्रभाव सग सगै बिकृत राजनैतिक प्रणालीका कारण खन्डित र बिघटित हुँदै गएको बताएका छन ।

पछिल्लो रुपमा देखिएको छवि ओझाको बहु बिबाह को सङ्ख्या र अहिले सिल्पा सगको खटपट एउटा प्रतिनिधि; घट्ना भएको भन्दै यस्ता थुप्रै घट्ना नेपाली परिवार र समाजको विभिन्न छेत्र जस्तै न्यायाधीश ब्यापारी ,राजनितिकर्मी ,राजा महाराजा सबैमा देखिदैआएको र नेपाली समाजले त्यसलाइ सामान्य रुपमा स्विकार्दै आएको स्थितीले नेपाली समाज पुर्बिय सास्कृतिक सभ्यता भन्दा उल्टो गतिमा लागिरहेको समेत बताएका छन । पत्रकार एवम साहित्यकार ज्योतिकिरण सगको लामो कुराकानी को क्रममा स्वागत नेपालले समाज परिवार र पुर्बिय सस्कृतीमा प्रेम बिबाह,यौन माथिको बिस्वास बारे गहन कुराकानी गरेका छन ।

प्रतिक्रिया