डिभोर्सको विषयमा सल्लाहलिन आए छवि र सिल्पालाई शास्त्र पल्टाएर सुझाब दिन्छु।

इनेप्लिज २०७६ साउन २ गते ११:३२ मा प्रकाशित

चर्चित युवा ज्योतिषी हरिहर अधिकारी ले निर्माता छवि ओझा र सिल्पा पोख्रेलको ब्यक्तिगत टिकाटिप्पणी नगर्ने भन्दै वहाँहरु डिभोर्सको र पारिवारिक समस्या बारे कुराकानी गर्न आए शास्त्र पल्टाएर चित्त बुझ्दो जवाफ र सुझाव दिन आफू तयार रहेको बताएका छन । त्यस्तै नेपालमा कबिर सिह नामको फिल्म मा आफुले अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा उडन्ते अनुमानका भरमा समाचार नबनाइदिन सुझाब समेत दिएका छन । पछिल्लो समय युवा ज्योतिषी को रुपमा चर्चित बनेका हरिहर अधिकारी अहिले चिना हेर्ने ,र चिना बनाउने कार्यमा ब्यस्त रहदै आएका छन ।

प्रतिक्रिया