पेसलको डर लाग्दो ठोकुवा: राजा ज्ञानेन्द्र तिन पटक राजा भएर मात्रै यो धर्ती बाट बिदा लिन्छन्। (भिडोयो सहित)

इनेप्लिज २०७६ साउन १ गते १०:५३ मा प्रकाशित

राजनितिक विश्लेषक प्राध्यापक पेसल निरौलाले मुलुक गम्भीर द्वन्दमा नगए सम्म निकास नहुने स्थिती मा आइपुगेको बताएका छन । भारत र चीन एक दृस्ठिकोण सहित अगाडी बढेको खन्डमा मात्र नेपाल सहज राजनीतिक निकासमा पुग्न सक्ने भन्दै निरौलाले यदि त्यस्तो नभएर भारत नेपाल सिमा नागेर बाहिर पुग्दा त्यो साम्राज्यबादी कित्तामै पुग्ने स्थिती रहने भएको ले पेचिलो द्वन्द नै अनिबार्य नियती बन्न पुग्ने धारणा ब्यक्त गरेका छन ।

नेपालमा हिजो राजा फाल्ने शक्तिहरु नै आज छटपटाइरहेको भन्दै , नेपालमा राजसस्था र हिन्दु रास्ट्र पुनस्थापनाकै बाटो मा राजनितीले गति अगाडी बढाइरहेको भन्दै नेपाल मा राजा ज्ञानेन्द्र तेस्रो पटक राजा भएर मात्रै विदालिने परिस्थिति स्पष्ट रुपमै देखिएको समेत बताएका छन । नेपाल हिन्दु राष्ट्र बन्नु अनिवार्य भएको समेत जिकिर गर्नु भएको छ ।

प्रतिक्रिया