केकीले पोखिन् दुखेसो: शिल्पा अहिले एकदमै पिडामा हुनुहुन्छ (भिडियो सहित)

इनेप्लिज २०७६ साउन १ गते १०:२८ मा प्रकाशित

नायिका केकि अधिकारी ले सिल्पा माथी अन्याय र ठूलो पिडा रहेको भन्दै छवि र सिल्पाले आपसमा बसेर कुरा क्लियर नगरे सिल्पालाई न्याय दिन सबै ले साथ दिनु जरुरी रहेको प्रतिक्रिया दिएकी छन ।

नेपालमा सबैले रुचाउदै आएको कमेडी फिल्म भएकोले आफुले त्यतै तिर बढी मेहनत गरिरहेको समेत बताएकी छन । कलाकारले आफुमा जस्तै दुख र समस्या भएपनीअरुलाइ हसाइरहनुको मर्मलाई दर्षक मनन ले गरिदिएको पाउँदा खुशीलाग्ने बताएकी छन ।

प्रतिक्रिया