चित्र बहादुरको गम्भीर आरोप: प्रधानमन्त्रीले धेरै उट्पट्याङ कुरा गर्न थाले ,बिख खान बाध्य पारे

इनेप्लिज २०७६ असार २६ गते २३:४६ मा प्रकाशित

राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्र बहादुर केसीले प्रमुख प्रतिपक्षी माथी कडा व्यंग्य गर्दै काङ्ग्रेस भनेको पानी भित्रको माछोले मुख बाउन नसके जस्तो भएको भन्दै प्रधानमन्त्रीका अभिव्यक्तिहरु प्रती आक्रोश ब्यक्तगरेका छन । नेपालीलाई बिसादी युक्त तरकारी खान बाध्य पारिएको स्थिती कसैलाइ स्विकार्य नहुने भन्दै केसी ले यस्को प्रतिरोध गर्ने बताएका छन ।

बर्तमान नेकपा सरकार का नेता कार्यकर्ता बिगत मा काङ्ग्रेसले जे जे गरे त्यही त्यही गतिविधिको नक्कल र सिको गरिरहेको भन्दै सरकार को यस्तो अप्रिय रबैया जनताले तोडेर छाड्ने छन भन्ने बिस्वास समेत ब्यक्त गर्दै सरकारका जनबिरोधी काम कार्बाही बारे सचेत रहन र त्यस्ता कार्यको बिरोध गर्न जनतालाई अपिल पनि गरेका छन ।

प्रतिक्रिया