प्रचण्ड दुई दिन बाच्नको निम्ति पिल-पिल रुन्छन् ।(भिडियो सहित)

इनेप्लिज २०७६ असार २५ गते २२:०६ मा प्रकाशित

राजनितिक विश्लेषक भरत दहालले भारतीय तरकारीमा बिषादी मात्र नभएर किटाणु समेत हाल्ने गरेको आरोप लगाउदै यो आरोप गलत हो भन्नेहरुले परिक्षण गरेर पुष्टि गर्न चेतावनी समेत दिएका छन । पुर्व माओबादीहरुले केपी ओलीको नेतृत्व पतन गराउने घात प्रतिघात बाट यो बिषादी युक्त तरकारी को थप राजनीति करण गरिएको भए पनि केपि ओली स्वयम् पनि जनतालाई बीष खुवाउने निर्णय गर्ने तहको घृणित पात्र र मतियार भएको ले उनी निर्दोस छन केवल यो उ बिरुद्दको षड्यन्त्र मात्रहो भनेर निर्दोष ठान्नु मुर्खता हुने बताएका छन ।

मानव अधिकारबादीहरु प्रती आक्रोसित बनेका दहाल ले मानव अधिकारका नाममा भएका अहिले सम्मका गतिबिधी माथी समिक्षा गर्दै मुलुक बिरुद्ध प्रयोग भएका युद्धका साम्राज्यबादी मतियार भएको आरोप समेत लगाएका छन । सरकार गलत बाटो मा हिडेर बिनास निम्त्याइरहेको भन्दै प्रचण्ड ,बाबुराम , केपीहरु एक मुठी प्राण धान्न रुदै हिडेको दृश्य ले यिन को समग्र हैसियत नाङो भएको बताएका छन । बिस्लेसक ,लेखक एवम पत्रकार ज्योती किरण सग को लामो अन्तरवार्ता र कुराकानी मा बिस्लेसक भरत दहाल ले गम्भीर समिक्षा र विषय बस्तु माथी को कठिन विश्लेषण गर्दै मुलुकको आगामी सङ्कट र समाधान को विषय बारे पनि खुलेर आफ्ना धारणाहरु प्रस्तुत गरेका छन ।

प्रतिक्रिया