कमेडि क्षेत्रमा भबिष्य खोज्दै अर्जुन ढकाल, प्रधानमन्त्री देखि कलाकारको दुरुस्तै क्यारिकेचर (भिडियो सहित)

इनेप्लिज २०७६ असार २३ गते ११:०६ मा प्रकाशित

कमेडि क्षेत्रमा भबिष्य खोज्दै अर्जुन ढकाल, प्रधानमन्त्री देखि कलाकारको दुरुस्तै क्यारिकेचर (भिडियो सहित)

इटहरी/ भनिन्छ मानिसमा केही न केही कला हुन्छ । कसैको गित गाउने कला हुन्छ त कसैलाई नाच्ने त कसैलाई अरुनै केहि गर्ने । आज त्यस्तै एक व्यक्ति जो २५ जाना भन्दा बढिको क्यारिकेचर गर्न सक्छन् । उनि हुन् अर्जुन ढकाल सुन्दरहरैचा नगरपालीकाका अर्जुनले बाबुराम भट्टराई, केपी शर्मा ओली, सुसील कौराला, पाडे, माग्ने बुडा जस्ता थुप्रै क्यारीकेचर गर्न सक्छन् । हेर्नुस उनि संग गरिएको कुराकानी

उनलाई हामीले सोधेका थियौ कसरी यति धेरै व्यक्तिको क्यारीकेचर गर्न सक्नु हुन्छ ? भनेर अर्जुन ढकाल भन्छन् “मेरो यो अभ्यासको कारणले नै यो सम्भव भएको हो । पहिले पहिले साधा टिभि हुदा देखिनै म क्यारीकोचरको अभ्यास गर्ने गर्थे त्यहि भएर नै यो सम्भब भएको हो ।”

प्रतिक्रिया