हास्य कलाकार बल्छी धुर्बेको नयाँ ब्यवसाय पुग्दा जे देखियो , भन्छ्न “सेवा नै धर्म हो।” (भिडियो सहित)

इनेप्लिज २०७६ असार २३ गते ११:०० मा प्रकाशित

हास्य कलाकार मरिचमान श्रेष्ठ ( बल्छी धुर्बे)ले बनस्थलीमा  को नयाँ ब्यवसाय सुरु गरेका छ्न । अन्यत्र भन्दा सरल र सस्तो रेटमा सञ्चालन मा आएको उक्तमा बिहान पाछ बजेदेखी बेलुका ९ बजे सम्म यहाँ फुट्बल खेल सञ्चालनमा आउने उनले बताएका छन ।

अरु दिन विभिन्न समयतालिका अनुसार विभिन्न मूल्य राखिएको भए पनि सनिबार भने बिहान 5 बजे देखि बेलुका 5 बजे सम्म रु १५00 मात्र मूल्य राखिएको बताए। फराकिलो खेलमैदान , किनारामा जाली बार र ट्रस्ट सहितको फुट्बल मैदानमा भुइमा भने आकर्षक निलो म्याट बिछ्याइएको छ । हेर्दै आकर्ष लाग्ने खेलमैदानमा आउने खेलप्रति रुचिभएका खेलाडीहरु को पनि उतिनै घुइचो देखिन थालेको छ ।

प्रतिक्रिया