सत्तारुढ नेता र हिन्दुवादी महिला बिच झन्डै कुटाकुट || राजा ज्ञानेन्द्रलाई नालायक भनेपछि उग्र आक्रोश (भिडियो सहित)

इनेप्लिज २०७६ असार २३ गते १०:४३ मा प्रकाशित

समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य राम प्रसाद रिजाल एवम विश्व हिन्दु महासघ कि केन्द्रिय महासचिव अस्मिता भन्डारी बिच को एक अन्तर्वार्तामा झन्डै हातहालाहाल को स्थिती बनेको छ ।

नेता रिजाल ले पुर्व राजालाई नालायक भनेपछी आक्रोशित बनेकी भण्डारी ले राजसस्था पुनस्थापित भएरै छाड्ने भन्दै पस्चिमाको इसारामा सञ्चालित यो सरकार पतन र विघटन को सङ्घारमा रहेको र यो मुलुकको रक्षा कै निम्ति पनि यो ब्यवस्थाको अन्त्य आवस्यक रहेको बताएकी छिन भने नेता रिजाल ले मुलुक अब पछाडी फर्किनै नसक्ने स्थितीमा पुगेको भन्दै राजतन्त्र फर्काएर देखाउन चुनौती नै दिएका छन ।

प्रतिक्रिया