जापान निवासी ब्यांचा दाई (यामाकावा मासाहीरो ,जापानी )द्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ असार २२ गते १२:४० मा प्रकाशित

जापान निवासी नेपाल भाषा मचा सिरपाका संस्थापक सदस्य ब्यांचा दाई (यामाकावा मासाहिरो) द्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l
ब्यांचा दाईले उक्त कोषको लागि ने.रु.१० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया