नेपालका लागि नेपाली अभियानका सदस्य ज्ञानेन्द्र साही ले मान्छे मार्नुलाइ राजनीति भन्ने प्रचण्डहरुलाई अन्तरास्ट्रिय अदालतमा उभ्याउनु पर्ने बताएका छन । भने बायुसेवा निगम मा कुलमान जस्तो मान्छे आवस्यक भएको भन्दै बिजय लामा जस्तो असल मानिसलाई समेत कामगर्न नदिएको भन्दै उत्तेजित अभिव्यक्ति दिएका छन ।
अनेकौ पटक अफ्ठ्यारा र बिबादास्पद तरिका बाट प्रस्तुत हुँदै आएका साही ले गणतान्त्रिक ब्यवस्थामाथी नै प्रस्न गर्दै अभिव्यक्ति दिने गरेका छन । सबै नेताको सम्पती छानबिन गर्नु पर्छ भन्दै आएका साहीले पटक पटक संबैधानिक निकायको मर्यादामाथी समेत प्रस्न उठाउदै आएका छन|
प्रतिक्रिया