चर्चित गायिका अन्जु पन्तले केही समय अगाडि आफुलाई मार्ने सम्माको धम्की आएको खुलासा गरेकी छन् । सुत्र टिभीसंग कुराकानी गर्दै गायिका पन्तले आफुलाई धर्म प्रचार र डलरमा बिक्यो भन्ने वात बारम्बार लाग्ने गरेकोमा दुख पोखिन् ।
आफु मृत्युको मुखमा पुगेर फर्केको स्मरण गर्दै पन्तले आफुलाई प्रभुको एक वाक्यले निको बनाएको बताइन् । ‘म फोटोमा सिमित हुने अवस्थामा पुगेको थिएँ अहिले ठिक भएकी छु’, भन्दै गायिका पन्त ले अरु के के भनिन् हेर्नुहोस् भिडियो अन्तर्वार्ता :
प्रतिक्रिया