सामाजिक सञ्जालमा कम समयमै चर्चित बनेकी सिम्रन पहिलो पटक मिडियामा। सम्बन्ध र विच्छेद| (भिडियो सहित)

इनेप्लिज २०७६ असार ५ गते २२:०९ मा प्रकाशित

सामाजिक सञ्जालमा भाइरल बनेकी कमेडियन सिम्रन पाण्डेले ,समाजमा अझै पनि छोरी मान्छेले केही गर्नु पर्छ भनेर अगाडी बढ्दा नकारात्मक रुपमै सोचिहाल्ने परम्परा कायम हुनु दुखद भएको बताएकि छिन । आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न परिवारको पुरै साथ रहेको र आगामी दिनमा अरु थप प्रयासहरु पनि गर्ने र जारी राख्ने भन्दै आफ्नो पहिलो लक्ष पढाइ भएको भन्दै आफू अध्ययनकै विषयमा बढी केन्दृत रहेको समेत बताएकी छिन । काठमाडौ आएकी सिम्रन अहिले विभिन्न सञ्चार माध्यमको नजरमा परेपछि अन्तरवार्ता र छलफलमा ब्यस्त बनेकी छिन |

प्रतिक्रिया