पोखरा भित्रै भेटियो यस्तो प्रतिभा ! सबैलाई चकित पार्ने जादुमय स्वर !

इनेप्लिज २०७६ असार ५ गते ११:१६ मा प्रकाशित
पोखराका सन्तोष खत्री गण्डकी मेडिकल कलेजको प्रयोगशालामा काम गर्दैछन् । उनि पेशाले ल्याबमा काम गरेपनि उनको इच्छा राम्रो गायक बन्ने सपना देखेका छन् ।
उनले भर्खरमात्र परदेशी बोलको एउटा गित पनि सार्वजनिक गरेका छन् । उक्त गितमा विदेशमा दाजुभाइहरुले भोगेको पिडा र वेदनालाई झल्काएको छ । परिवारबाट पनि निकै साथ रहेको बताउने सन्तोष खासगरि लोकगितहरु निकै मन पराउछन् ।
उनै सन्तोष आफ्ना कुरा राख्न र आफ्ना कुरा दर्शकसामु प्रस्तुत गर्दैछन् । उनको स्वर र उनको प्रतिभा यदि यहाँहरुलाई मन पर्छ भने सक्दो सेयर गरिदिनुहोला । हेर्नुहोस सन्तोषसंग गरिएको कुराकानी ।

प्रतिक्रिया