कान रोग केहो ? कानबाट किन पिप आउछ ? यसबाट बाँच्ने उपाय !!

इनेप्लिज २०७६ असार २ गते २०:१८ मा प्रकाशित

कानको समस्या धेरै व्यक्तिमा हुन्छ । अधिकांशमा कान पाक्ने वा दुख्ने समस्या हुन्छ । के कारणले कान पाक्छ र कसरी बच्ने भन्ने विषयमा वरिष्ठ नाक, घाँटी रोग विशेषज्ञ डा. सुमन थापाका सुझाव यस्ता छन्ः

कान शरिरको महत्वपूर्ण अंग हो । टाउको मुनी दुबै साइडमा रहेको कानले सुन्नका साथै सौन्दर्य पनि थपेको हुन्छ । कानमा लाग्ने रोग हेर्दा साधारण लागेपनि समयमै उपचार भएन भने अन्य अंगमा पनि असर पर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै देखिने समस्या भनेकै कान पाक्ने समस्या हो । जुनसुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ ।

प्रतिक्रिया