राजनैतिक विश्लेषक भरत दहाल ले प्रचण्ड को मासिक दसौलाख रकमको खर्च कसरी आयो भन्ने प्रस्न गर्दै नेताहरूको सम्पतिको श्रोतमाथी जटिल प्रश्न गरेका छन । बिगतमा भएको माओबादी जनयुद्ध को जहाजहा बलियो आधारथियो त्यहा त्यहा माओबादी संरक्षण मा मन्दिरमा पिसाब फेर्दै चर्च को निर्माण गरिएको भन्दै पस्चिमा इसाइ लगानी को माओबादी बिद्रोह नेपाल र नेपाली को स्वाधिनता नभैबिदेशी स्वार्थ को निकृस्ठ परिणाम थियो भन्नेकुरा आज पनि प्रमाणित हुँदै गएको बताएका छन । हालै गुठी माथी गरिनलागेको आक्रमण मौलिक सस्कृतिमाथी को आक्रमण भएको भन्दै यो इसाइकरण र अस्थिरताको निम्ति सङ्गठित सस्कृतिको आधार भत्काउनकै लागि यस्तो गरिएजो आरोप समेत लगाएका छन ।
नेता भन्दा राजा सयौ गुणा देश भक्त र इमानदार हुन भन्ने कुरा पुष्ठि भएको भन्दै यसो भन्दा र राष्ट्रिय एकताको पक्षमा बोल्दा कसैले राजाबादी भन्छ भने पनि आफुलाइ कुनै आपत नभएको भन्दै देश भक्त ब्यक्ती र सक्तिलाइ बिदेशी दलालहरुले यस्तै आरोप लगाउदै आएको पनि उल्लेख गर्नु भएको छ ।
प्रतिक्रिया