अर्जुन क्षेत्रिकी आमाले खोलिन उनको नालीबेली , बालापन देखि विवाहसम्मको रहस्य ( भिडियो अन्तर्वार्ता )

इनेप्लिज २०७६ जेठ ३१ गते १०:२८ मा प्रकाशित

गलत भविष्यवाणी गरेको आरोपमा प्रहरी हिरासतमा परेका पण्डित अर्जुन छेत्रीकी आमा अहिले मिडियामा आएकी छिन मिडियामा आएसँगै उनकी आमाले सुत्र टिभीसँग अन्तर्वाता दिदै अर्जुनको वास्तविक जीवन लगायतका बारेमा मुख खोलेकी छिन ।

उनले अर्जुनसानै देखी मिलनसार, सबैसँग झुक्ने, राम्रो स्वभावको रहेको बताइन् । साथै आफ्नो छोरा अर्जुनको कुरा सबै राम्रै रहेको र कुनै कुनै कुरा भने हाड बिनाको जिब्रो भएकाले फुत्केको बताइन् ।

उनले अर्जुनले गरेको भविष्यवाणी पहिला त राम्रै भएको बताइन् । उनले आफु एकल महिला रहेको र बाबु-आमा दुवैको माया दिएको र बाबु नभएको कारणले छोरा अलिक बिग्रिएको बताइन् ।

साथै अर्जुनले विवाह गरेको तर त्यो कुरा खासमा शाही हो या हैन भन्ने आफुलाई थाहा नभएको बताइन् ।
बाकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया