एनओए को १८ औ राष्ट्रीय सम्मेलनमा मुख्य प्रवक्ताको रुपमा नेपालबाट आउनु भएकी प्रा डा चुन्दा बज्रचार्य संग बिशेष कुराकानी । बज्रचार्य नेपाल भाषामा पहिलो बिध्यावारिधि गर्ने महिला हुनु हुन्छ ।

इनेप्लिज २०७६ जेठ २४ गते ३:०२ मा प्रकाशित