धुर्मुसले भने ‘मलाई अपराधी ,लुटेरा नै देख्नुस् ‘ (भिडियो हेर्नुस्)

इनेप्लिज २०७६ जेठ १९ गते २२:०३ मा प्रकाशित

क्रिकेट रंगशालाका विषयमा धुर्मुसले भुल भए सबैलाई माफ गरिदिन आग्रह गरेका छन् । उनले पटक पटक वार्ता गर्दै सहमतीको आधारमा काम गर्न चाहेको उल्लेख गरेका छन् ।

‘देशको गौरबको परियोजना र नेपालीको पसिना माथि डोजर चलाउँदा साह्रै मन रोएको छ’ धुर्मुसले भने ।उनले आफुलाई पैसाको लागी गरेको भन्दै सामाजिक संजालमा बिरोध गरिएको प्रति गुनासो गरे ।

‘हो मलाई अपराधी देख्नुस् , लुटेरा देख्नुस् उनले भने इमान्दारिताका साथ काम गर्दा पनि लुटेरा भनेकै छन् ‘ उनले दुखी हुदै भने ।उनले सुरक्षाको ग्योरण्टीको माग समेत गरेका छन् । अपराधीलाई छोड्न डेलिगेसन आएको समेत उनले खुलासा गरे । म बनावटी रुदिंन म सहनशिल मान्छे हु धुर्मुसले भने ।
सबैले मेरो अभियान सोचेर लाग्ने हो भने रंगशाला बन्ने उनले दाबी गरे ।

https://www.youtube.com/watch?v=xgl4AJw4uKk

प्रतिक्रिया