ज्ञानेन्द्रको स-परिवार सुरक्षित तर दिपेन्द्रको कुकुर समेत मारिएको छ।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १९ गते १३:२० मा प्रकाशित

प्राध्यापक डाक्टर सुरेन्द्र केसीले राजा बिरेन्द्र र राजपरिवार को हत्याभएको आजको दिनलाई तितिहासको दुखत अध्यायको रुपमा स्मरण गरेका छन । मुख्य रुपमा राजा बिरेन्द्रको सबै परिवार समाप्त पार्नु को दुरासय बिरेन्द्रको देश भक्ती र स्वाधिन नेपालको गौरबलाई समाप्त पार्ने र देशलाई कमजोरबनाएर अस्तित्व समाप्त गर्ने स्वार्थले देसि बिदेसी षड्यन्त्रकारीहरुले गराइएको अपराध हुनसक्ने बारेको आम आसङ्कालाई कमजोर मान्न नसकिने भन्दै अनुसन्धानमा देखाइएका महिला र दिपेन्द्रका सम्बन्ध र कारणहरुले यो घट्ना इतिहासको गर्भमा अझै रहस्यमय बन्दै जाने कुरा समेत उल्लेख गरे।

राज परिवारको हत्यामा एक जना पनि राजाको सुरक्षा मा बसेका अंगरछ्यक र स्वकिय देखि बिभिद मानिस कसैलाइ केही नहुनु अनौठो रहेको भन्दै , पुर्व राजा ज्ञानेन्द्र साहका परिवार सबै सुरक्षित रहनु ले दरवार र राजसस्था सिद्याउन र बदनाम गरेर कमजोर पार्न त्यही कुरालाई आधार बनाएर बिरेन्द्र को हत्या गर्ने तत्वले नै राजा ज्ञानेन्द्रको टाउको मा दोस हाल्दिएर थप राज सस्था को बदनाम गर्ने प्रचारको प्रयास गरिएको आरोप समेत लगाएका छन।

प्रतिक्रिया