अन्ततः अँखा भरी आँसु पार्दै धुर्मुसले खोले मुख, डोजर चलाउनु कारण यस्तो।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १७ गते १६:०७ मा प्रकाशित
धुर्मुस सुन्तली फाउण्डेसन को संयोजकत्वमा भरत पुर महानगर पालिका वडा न १५ मा निर्माण भै रहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला माथी केही गुण्डाहरुले डोजर आक्रमण गरि बार भत्काएको प्रती दुख ब्यक्त गर्दै जनताको पसिना माथी डोजर चलाइको भन्दै दोसिलाई कडा कार्बाही र क्षतिपूर्ति सहित को न्याय चाहेको बताएका छन । घट्ना घटिसके पछि स्थानिय प्रहरी तत्काल घट्ना स्थलमा पुगेको भए पनि अभियुक्तहरुले प्रहरी माथी समेत दुव्र्यवहार गरेको भन्दै सबै राजनीतिक दलले दोसिलाई कार्बाही गर्न माग सगै घट्ना को निन्दा गरिसकेको र घट्नामा सम्लग्न नाइकेहरु प्रहरिको नियन्त्रणमा आइसकेको ले शान्ति सुरक्षा सामान्य बन्दै जानेमा आफू आसाबादी रहेको बताएका छन ।

प्रतिक्रिया