प्रहरीले पक्राउ गर्नु अघि ज्ञानेन्द्र शाहि संग गरिएको संवाद – भन्छन् भष्ट्राचार विरुद्ध लडिरहने छु।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १६ गते १०:१४ मा प्रकाशित

नेपालकालागी नेपाली नागरिक अभियानका अभियान्ता ज्ञानेन्द्र साहीलाई सुर्खेतमा भ्रष्टाचार बिरोधि कारेक्रम चलाइरहेका बेला प्रहरी ले गिरफ्तार गरेको खबर प्रप्त भए सगै पक्राउ पर्नु अघि उनिसग गरिएको एक अन्तरवार्ता मा मुलुकका सासकहरु पुर्व साही कालका राजा महाराजा भन्दा निरङ्कुस भएको बताएका छन । पञ्चायतकाल देखी आज सम्मका नेताको सम्पती छानबिन गर्नु पर्ने माग गर्दै नेपालमा लोकतन्त्र नामको अभ्यास नै गलत तरिका बाट गरिएको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री ,मन्त्री , राष्ट्रपति जस्ता पदका मानिस जनप्रतिनिधि हुन नसकेको भन्दै जनताद्वारा प्रत्यक्ष निर्बाचित नहुदा सम्म जनताका प्रतिनिधि भन्नू गलत हुने आसय समेत ब्यक्त गरेका छन ।

प्रतिक्रिया